+
+
Shares

कर्कट

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ६ गते ५:४५

आज लाभहानि, आयव्यय, सुखदुःख बराबरी खालको समय रहनेछ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । कुनै शुभकर्म गर्नु पूर्व पूर्व वा यात्रामा जानु अघि लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?