+
+
Shares

कर्कट

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १० गते ८:४१

आज कला, संस्कृति र आध्यात्मिक गतिविधिप्रति आकर्षण बढ्नेछ । मठमन्दिर वा धार्मिक स्थलको भ्रमणले मानसिक ऊर्जा थप्नेछ । प्रेम सम्बन्धमा आत्मीयता र विश्वास अझ बलियो बन्नेछ । सामाजिक क्षेत्रमा सम्मान तथा प्रशंसा प्राप्त हुने सम्भावना छ । कुनै शुभकर्म गर्नु अघि लक्ष्मीजीलाई स्मरण गरी कार्य गर्दा प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?