आजको दिन अविष्मरणीय सम्झनाहरूले बित्नेछ । घरमा अतिथिको आगमन हुनेछ । शुभकार्यमा सहभागिता जनाइने छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । ठूला व्यक्तिले तपाईंको मेहनतको प्रशंसा गर्नेछन् । प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । कुनै शुभकर्म गर्नु अघि मातापितालाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4