+
+
Shares

कुम्भ

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २१ गते १३:१८

आज न्यायिक कार्यमा सफलता मिल्नेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धन हात पार्न पनि सक्छ, तर खानपान र स्वास्थ्य प्रति सजग रहन आवश्यक छ । कुनै शुभकर्म गर्नु पूर्व लक्ष्मीनारायणलाई स्मरण गरी कार्य प्रारम्भ कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?