आज प्रिय साथीभाइसँगको भेटघाटले मन प्रसन्न रहनेछ । स्थान परिवर्तन वा टाढाको यात्राको सम्भावना छ । रोकिएका वा अधुरा काम पुनः अघि बढ्नेछन् । शुभ समाचार सुन्न पाइने संकेत पनि देखिन्छ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4