+
+
Shares

धनु 

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ६ गते ५:४६

आज नयाँ ज्ञान र सीप सिक्ने मौका मिल्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । परोपकारजन्य कार्यमा लगाव बढ्ने र धन सञ्चयको अवसर प्राप्त हुनेछ, तर स्वास्थ्य प्रति बढी सजगता अपनाउनु पर्नेछ । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?