+
+
Shares

धनु

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १० गते ८:४२

आज धर्म, सेवा तथा सामाजिक कार्यमा सक्रिय हुँदा प्रतिष्ठा बढ्नेछ । कर्म र मेहनतको प्रतिफल प्राप्त हुने दिन छ । बुद्धि र विवेकको प्रयोगले कठिन काम पनि सहजै सम्पन्न गर्न सकिनेछ । प्रतिष्ठित वा विशेष व्यक्तिसँगको भेटले नयाँ प्रेरणा दिनेछ । कुनै शुभकर्म गर्नु अघि गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?