+
+
Shares

मकर

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १४ गते ९:२७

आज समय प्रतिकुल भई कुलतमा मन जानेछ । सानातिना समस्यामा अल्झिनुपर्ने देखिन्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । मित्रताको बन्धन कसिने बेला छ, साँझमा भने कुनै कुराले मनमा शान्ति छाउनेछ र पारिवारिक भेटघाट हुनेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवनाथलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा शुभ फल मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?