+
+
Shares

मिथुन

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १४ गते ९:२६

आज दिन सामान्य नै रहनेछ । पारिवारिक भेटघाट हुनेछ । अनपेक्षित शुभ समाचारले तपाईंको हौसला बढाउनेछ । सजिलै अरुको विश्वास जित्न सकिनेछ र मनमा शान्ति छाउनेछ । बैदेशिक बजारबाट पनि राम्रो सफलता मिल्नेछ, तर साँझमा केही पैसा खर्च हुन सक्छ ।  कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि पितृ देवको स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?