आज धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । विज्ञानको ज्ञानमा वृद्धि हुनेछ । शैक्षिक र वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । कसैकसैका लागि सन्तान प्राप्तिको योग छ । कुनै शुभकर्म गर्नु पूर्व पूर्व वा यात्रामा जानु अघि श्रीकृष्णलाई स्मरण गरी कार्य गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4