+
+
Shares

मीन

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १४ गते ९:२८

आज ठूला व्यक्तिले तपाईंको मेहनतको प्रशंसा गर्नेछन् । राजनीतिक कार्यमा पनि बाधा आउनसक्छ । प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन् । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ  । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?