+
+
Shares

मीन

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २१ गते १३:१९

आज रमाइलो यात्राको योग रहेको छ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । घरमा पाहुनाको आगमन हुने सम्भावना पनि छ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । दौडधुप गर्नु परे पनि लाभ नै हुनेछ । कुनै शुभकर्म गर्नु अघि हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?