+
+
Shares

मेष

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ५ गते ७:१६

आज समग्रमा सकारात्मक दिन रहेको छ । कुनै कुराले मनमा शान्ति पनि छाउनेछ । सजिलै अरुको विश्वास जित्न सकिनेछ । आफन्तको प्रगतिमा मन रमाउला । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । चलाखीपूर्ण बोलीले कार्य सफल हुनसक्छ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?