आज जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् । न्यायिक कार्यमा सफलता मिल्नेछ । कृषि कार्य अघि बढ्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ, तर स्वास्थ्यको ख्याल गर्नु पर्नेछ । कुनै शुभकर्म गर्नु अघि हनुमानजीलाई स्मरण गरी कार्य गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4