आजको दिन रमाइलो, उत्साह र मनोरञ्जनले भरिएको रहनेछ । धर्म, सेवा तथा सामाजिक कार्यमा सक्रिय हुँदा प्रतिष्ठा बढ्नेछ । नयाँ योजना तथा शुभकार्यको चर्चा चल्ने संकेत छ । समयको उचित प्रयोगले महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिनेछ । कुनै शुभकर्म गर्नु अघि हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4