आज रमणीय र सुखद् यात्राको योग छन् । गरेको कार्यबाट नपत्याउँदो सफलता र फाइदा हुनेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । आफन्तसँग भेटघाट पनि हुनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि श्रीकृष्णजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4