आज हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । नयाँ ज्ञान र सीप सिक्ने मौका मिल्नेछ । सामाजिक र राजनैतिक कार्यमा बढी सफलता मिल्नेछ । रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । वैदेशिक व्यापार र नोकरी गर्नेका लागि सन्तोषजनक रहनेछ । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानलाई स्मरण गरी कार्य गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4