+
+
Shares

सिंह

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ५ गते ७:१७

आज परीक्षा र शैक्षिक क्षेत्रबाट सफलता मिल्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू पनि सम्पन्न हुनेछन् । ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्नेछन् । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा विशेष लाभ हुने देखिन्छ । प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । कुनै कार्य गर्नु पूर्व वा यात्रामा जानु अघि नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?