+
+
Shares

सिंह

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १४ गते ९:२६

आज छोटो दुरीको लाभदायक यात्रा हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । वैदेशिक कार्यहरू सहजै सम्पादन हुनेछन् । धार्मिक गतिविधिमा संलग्न भइनेछ । कसैकसैका लागि सन्तान प्राप्तिको समेत योग छ । मन पर्ने व्यक्तिलाई सहयोग गर्न पनि पाइनेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि गणेशजीको स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?