+
+
Shares

सिंह

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ६ गते ५:४५

आज शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । मनोरञ्जनको क्षेत्रमा सहभागी भइनेछ । पराक्रम बढ्नुका साथै कार्यमा प्रगति पनि हुने देखिन्छ, शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ । कुनै शुभकर्म गर्नु अघि भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?