Comments Add Comment

अङ्गुरबाबा जोशी

List Grid
शिक्षाविद् अङ्गुरबाबा जोशीको निधन

७ असार, काठमाडौं । समाजसेवी तथा शिक्षाविद् अङ्गुरबाबा जोशीको  ८९ वर्षको उमेरमा निधन भएको छ । उनको काठमाडौंको महाराजगञ्जस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा शनिबार निधन भएको हो । काठमाडौ‌ंका डिल्लीबजारमा विसं १९८८ असारको हरिशयनी एकादशीमा जन्मिएकी जोशीको काठमाडौँस्थित पद्मकन्या क्याम्पस स्थापना गर्नमा प्रमुख योगदान छ । आणविक वैज्ञानिक डा. बलराम जोशीसँग विवाह गरेकी उनका दुई […]