Comments Add Comment

अतिकम विकसित

List Grid
अतिकम विकसित मुलुकबाट नेपालको स्तरोन्नती हुन कोभिड बाधक

१६ मंसिर, काठमाडौं । सन् २०२२ सम्म अतिकम विकसित मुलुकबाट स्तरोन्नती हुने नेपालको राष्ट्रिय लक्ष्य छ । नेपाललाई यो मौका २०१८ मै आएको थियो तर प्रतिव्यक्ति आय, मानव सम्पत्ति र आर्थिक जोखिमसम्बन्धी सुूचकांकमध्ये प्रतिव्यक्ति आय तोकिए अनुसार नपुग्दा २०२२ सम्ममा विकासशील मुलुकमा स्तरोन्नती हुने लक्ष्य तय गरिएको थियो । यद्यपि, कोरोना महामारीका कारण विकासशील मुलुकमा […]