Comments Add Comment

अनलाइन ब्यापार

List Grid
अनलाइन व्यवसायलाई नियमन गर्न ऐन बन्ने

२२ जेठ, काठमाडौं । सरकारले अनलाइन (ई-कमर्स) व्यवसायलाई कानुनको दायरामा ल्याउने कानुन बनाउन छलफल थालेको छ । नेपालमा व्यवसाय सुचारु रहेको तर नियमनकालागि कानुन नबनेका कारण समस्याहरु आएको भन्दै त्यस्ता व्यवसाय सञ्चालन तथा नियमनका लागि कानुन बनाउन पहिलो चरणको छलफल सुरु भएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले बताए । ‘अनलाइन व्यवसाय […]