Comments Add Comment

अनलाइन सञ्चार माध्यम

List Grid
अनलाइन सञ्चारमाध्यम नवीकरण नगरे रोक लगाउने व्यवस्था सर्वोच्चद्वारा बदर

३१ चैत, काठमाडौं । सर्वोच्च अदालतले अनलाइन सञ्चार माध्यम हरेक बर्ष नवीकरण नगरे सेवा बन्द गर्ने नियम बदर गरिदिएको छ । मंगलबार न्यायाधीशहरु दीपककुमार कार्की र सुष्मालता माथेमाको संयुक्त इजलासले अनलाइन सञ्चारमाध्यम हरेक वर्ष नवीकरण नगरे सेवा बन्द गर्ने भनी अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका २०७३ को दफा ६ (३) मा राखिएको व्यवस्था संविधानसँग बाझिएको भन्दै […]