Comments Add Comment

अनिता चेपाङ\

List Grid
अनिता चेपाङको रहर र उनका सपना

उमेरले ३३ वर्ष मात्र पुगेकी छन्, फूलमाया चेपाङ । तर उनी सात सन्तानकी आमा हुन् । फूलमायाको ६ छोरी र एक छोरामध्ये सबैभन्दा जेठी हुन्, अनिता चेपाङ । उमेरले १५ वर्ष र कक्षा तीनमा पढ्ने अनिताले पढाइलाई यसभन्दा अगाडि बढाउन पाइनन् । किनभने उनको काँधमा भाइबहिनी हुर्काउने र आमाबुबालाई सघाउने गह्रौं जिम्मेवारी पनि थियो । […]