Comments Add Comment

अनुलोम विलोम

List Grid
अनुलोम विलोम कसरी गर्ने ? के छ फाइदा ?

स्वस्थ एवं तन्दुरुस्त जीवनका लागि योगको नियमित अभ्यास आवश्यक हुन्छ । अतः योग अभ्याससँगै छुटाउन नहुने प्राणायाम हो, अनुलोम विलोम । हुन त अहिले धेरैले अनुलोम विलोमबारे सुनेका छन् । कतिपयले अभ्यास पनि गरिरहेकै होलान् । अनुलोम विलोम गर्नेहरुले त यसको प्रभाव पनि महसुष गरिरहेकै होलान् । किनभने अनुलोम विलोमबाट तुरुन्तै तपाईंको शरीरमा केही यस्ता […]