Comments Add Comment

अपहरण

List Grid
भारतबाट अपहरित बालक नेपालमा बन्धक, फिरौती लिन आए फोरम नेता

२६ मंसिर, काठमाडौं । भारतको सुपोलस्थित किशोरपुर थाना वडा नं. २ बाट अपहरित एक बालकको जिल्ला प्रहरी कार्यालय, झापाले सकुशल उद्दार गरेको छ । ७ वर्षीय बालक महफुज आलम २० गते हराएका थिए । तर, नेपालमा बन्धक बनाएर राखिएको सूचना पाएको २४ घन्टा वित्न नपाउँदै बुधबार अवेर प्रहरीले उद्दार गरेको छ । घटनामा संलग्न ३ […]

फोहोरको थुप्रोमा यसरी फ्यालिएको थियो अपहरित बालकको शव, ५ तस्वीर

१३ मंसिर, काठमाडौं । काठमाडौंको गोंगबुबाट तीन दिनअघि अपहरणपछि हत्या गरिएको बालकको शव म्हेपी पुलमुनि फोहोरको थुप्रोमा भेटिएको छ । पुलमुनि फोहोर थुपारिएको ठाउँमा जेब्रा झोलाभित्र ८ वर्षीय बालक प्रयास कुँवरको शव भेटिएको हो । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी फडिन्द्र प्रसाईंका अनुसार घटनामा संलग्न स्याङ्जाका मेहन्द्र सार्की पक्राउ परेका छन् । प्रसाईंले अनलाइनखबरसँग भने, […]

बालक ‘अपहरणकारी’ को बयान-बुबा अस्पताल गएपछि चकलेट दिएर फकाएँ

१३ मंसिर, काठमाडौं । गोंगबुस्थित स्वस्तिका त्रिवेणी गेस्ट हाउसका सञ्चालक प्रवीणका कुँवरका ८ वर्षीय बालक प्रयासको अपहरणपछि हत्यामा उनकै सवारी चालकको संलग्नता देखिएको छ । कुँवरका सवारी चालक महेन्द्र एेसकेले दिएको बयानका आधारमा प्रहरीले म्हैपी पुलमुनि बालकको शव भेटेको हो । स्याङ्जा घर भएका एेसकेले प्रहरीसँग आफूले अपहरण र हत्या गरेको स्वीकारेका छन् । ‘हिरासतमा […]

गोंगबुमा ८ वर्षीय बालकको अपहरणपछि हत्या, झोलामा शव भेटियो

१३ मंसिर, काठमाडौं । काठमाडौंको गोंगबुमा ८ वर्षीय बालकको अपहरणपछि हत्या भएको छ । दुई दिनअघि बेपत्ता भएका बालक प्रयास कुँवरको अपहरणपछि हत्या भएको हो । बालकको शव म्हेपीमा भेटिएको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए। बुबा प्रवीणले सञ्चालन गरेको स्वस्तिका त्रिवेणी गेस्ट हाउसबाट बेपत्ता भएका उनको खोजीमा व्यापक प्रहरी परिचालित […]

बालक ‘अपहरणकारी’ को बयान-बुबा अस्पताल गएपछि चकलेट दिएर फकाएँ

१३ मंसिर, काठमाडौं । गोंगबुस्थित स्वस्तिका त्रिवेणी गेस्ट हाउसका सञ्चालक प्रवीणका कुँवरका ८ वर्षीय बालक प्रयासको अपहरणपछि हत्यामा उनकै सवारी चालकको संलग्नता देखिएको छ । कुँवरका सवारी चालक महेन्द्र एेसकेले दिएको बयानका आधारमा प्रहरीले म्हैपी पुलमुनि बालकको शव भेटेको हो । स्याङ्जा घर भएका एेसकेले प्रहरीसँग आफूले अपहरण र हत्या गरेको स्वीकारेका छन् । ‘हिरासतमा […]

फोहोरको थुप्रोमा यसरी फ्यालिएको थियो अपहरित बालकको शव, ५ तस्वीर

१३ मंसिर, काठमाडौं । काठमाडौंको गोंगबुबाट तीन दिनअघि अपहरणपछि हत्या गरिएको बालकको शव म्हेपी पुलमुनि फोहोरको थुप्रोमा भेटिएको छ । पुलमुनि फोहोर थुपारिएको ठाउँमा जेब्रा झोलाभित्र ८ वर्षीय बालक प्रयास कुँवरको शव भेटिएको हो । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी फडिन्द्र प्रसाईंका अनुसार घटनामा संलग्न स्याङ्जाका मेहन्द्र सार्की पक्राउ परेका छन् । प्रसाईंले अनलाइनखबरसँग भने, […]

विदेश जाने खर्च जुटाउन साथीको हत्या ! त्यसपछि फिरौतीको बार्गेनिङ

१४ असोज, मोरङ । विराटनगर- १७ का २० बर्षका मोहम्मद सद्दाम हुसेन वैदेशिक रोजगारीका लागि दुबई जाने तयारीमा थिए । उनको भिसा लागिसके पनि खर्च जुटाउन सकेका थिएनन् । त्यही खर्च निकाल्न उनले गाउँकै खलिल मियाका छोरा मोहम्मद अस्फाकलाई अपहरण गर्न साथी मोहम्मद आरिफ आलमसँग योजना बनाए । गौतमबुद्ध स्कुल कक्षा १०मा अध्ययनरत अस्फाक, हुसेन […]

विदेश जाने खर्च जुटाउन साथीको अपहरण, हत्यापछि फिरौतीको बार्गेनिङ !

१४ असोज, मोरङ । विराटनगर- १७ का २० बर्षका मोहम्मद सद्दाम हुसेन वैदेशिक रोजगारीका लागि दुबई जाने तयारीमा थिए । उनको भिसा लागिसके पनि खर्च जुटाउन सकेका थिएनन् । त्यही खर्च निकाल्न उनले गाउँकै खलिल मियाका छोरा मोहम्मद अस्फाकलाई अपहरण गर्न साथी मोहम्मद आरिफ आलमसँग योजना बनाए । गौतमबुद्ध स्कुल कक्षा १०मा अध्ययनरत अस्फाक, हुसेन […]

शिशु हत्या प्रकरणः सीसी टिभीमा देखिएका आरोपी अझै फरार

३ असोज, काठमाडौं । औराही–१, महोत्तरीका सन्तोषकुमार चौधरीकी ८ महिने छोरीको अपहरणपछि हत्या भयो । १० भदौमा आमाको काखबाट लिएर खेलाउँदा देखाउँदै एक व्यक्तिले सोनालीलाई काखमा लिए । त्यसको केही घन्टापछि हत्या गरिएको अवस्थामा शिशुको शव भेटियो । बालिकालाई लिएर गएका व्यक्ति सीसीटीभी फुटेजमा कैद भएका छन् । प्रहरी मात्र होइन, पीडित परिवारकै सदस्यहरु समेत […]

महिलालाई अपहरण गरेको आरोपमा एकजना पक्राउ

२८ भदौ, विराटनगर / मोरङको सुन्दर हरैचा-११ की एक महिलालाई अपहरण गरी बन्धक बनाएको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय इटहरीले अपहरण गरी बन्दधक बनाएको आरोपमा मोरङ सुन्दर हरैचा नगरपालिका-१ का ३८ वर्षीय मोहन पोखरेललाई नियन्त्रणमा लिएको हो । पोखरेलले मंगलबार २८ वर्षीया घिमिरे थरकी युवतीलाई अपहरण गरी मोरङको बवियाविर्ता […]

बालाजुमा प्रहरी वृत्तबाट निस्किना साथ ‘अपहरण’ !

१७ भदौ, काठमाडौं । महानगरीय प्रहरी वृत्त, दरबारमार्गका प्रहरी नायब उपरीक्षक (डिएसपी) दानबहादुर मल्ललाई आइतबार साँझ एउटा सूचना आयो, ‘नवलपरासीका भगतबहादुर थापा बालाजुबाट अपहरणमा परे ।’ लगत्तै, दरबारमार्ग प्रहरीको टोली अनुसन्धानमा खटियो । थापाको कल डिटेल हेर्नेदेखि अन्य विधि प्रयोग गरेर अनुसन्धान अघि बढाउने क्रममा एउटा सूराक हात पर्‍यो, जसको माध्यमबाट प्रहरी थापालाई ‘अपहरण’ गरिएको […]

बालिका लिएर भाग्दा भाग्दै स्थानीयले समाते अपहरणकारी

१२ भदौ, विराटनगर । बालिका अपहरणमा संलग्नको आरोपमा प्रहरीले एक नेपालीभाषी भारतीय नागरिकलाई पक्राउ गरेको छ । मोरङको उर्लाबारीबाट भारतको आसाम राज्यको तीनसुकिया जिल्ला अन्तर्गत ग्रोगाहा टोलका गोपाल कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिम्सिनाका अनुसार उर्लाबारी ६ जनपथ टोलकी ४ वर्षकी बालिका दीपिका घिमिरेलाई अपहरण गरेको आरोपमा […]

छोरा अपहरणमा पर्‍यो भनेर प्रहरीलाई झुक्याउने पक्राउ

२४ साउन, काठमाडौं । छोरा अपहरणमा परेको भनी प्रहरीलाई गलत सूचना दिने एक जना पक्राउ परेका छन् । छोरा अपहरणमा परेको भनी प्रहरीलाई भ्रममा पार्न खोजेको देखिएकाले बैतडीको पाटन नगरपालिका ६ घर भई हाल काठमाडौंको कपन बस्ने राकेश विष्टलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ । राकेशले साउन २३ गते प्रहरी कन्ट्रोलको टेलिफोन […]

फुटबल खेलाडी बन्ने निशानको चाहना अधुरै

२२ साउन, भक्तपुर । ‘आमा म एकछिन खेलेर आउँछु है’ भन्दै प्रायः फुटबल खेल्न जाने काठमाडौँ महानगरपालिका–३२ काँडाघारी टाउन प्लानिङस्थित चमेली खड्काको ११ वर्षीय छोरा निशान खड्काको फुटबल खेलाडी बन्ने सपना अधूरै बनेको छ । स्कूलमा पनि फुटबलमा नै रुचि राख्ने र स्कूलबाट घर आएपछि पनि प्रायः खेल्न जाने बालक निशान शनिबार र बिदाको दिनमा पनि […]

अपहरणकारीले घाँटी थिचेर गरेका थिए निशानको हत्या

२२ साउन, काठमाडौं । काठमाडौंको काँडाघारीबाट अपहरित बालकको घाँटी थिचेर हत्या गरिएको पुष्टि भएको छ । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जले गरेको पोष्टमार्टम रिपोर्टले अपहरणकारीले बालकको घाँटी थिचेर हत्या गरेको देखाएको हो । यसअघि आइतबार साँझ काँडाघारीबाट ११ वर्षीय बालक निशान खड्का अपहरणमा परेका थिए । तर, प्रहरीले बालकको खोजी थालेको ८ घण्टा वित्न नपाउँदै बालकको […]

निशान अपहरणको नालीबेलीः दिउँसो साइकलमा डुलाएर राति हत्या

२१ साउन, काठमाडौं । काँडाघारीमा खाजा घर सञ्चालन गर्दै आएकी चमेली खड्काले ५ वर्षदेखिकै नियमित ग्राहकले आफ्नो छोराको अपहरण गरेर फिरौती माग्ला भन्ने कल्पनै गरेकी थिइनन् । ती ग्राहकप्रति चमेलीको यति धेरै विश्वास थियो कि घटना भएको दिन छोरालाई लिएर मोबाइल किन्न बजार पठाइन् । तर, क्रुर अपराधिक मानसिकता भएका आफ्नै पसलका ग्राहकहरु गोपाल तामाङले […]

बालिकालाई २ महिनासम्म बन्धक बनाएर सामूहिक बलात्कार

रौतहट, १ साउन । रौतहटमा एक बालिकालाई २ महिनासम्म बन्धक बनाएर सामूहिक बलात्कार गरेको खुलेको छ । वैशाख २४ गतेदेखि हराएकी गुजरा नगरपालिकाकी १३ वर्षकी बालिकालाई अपहरण गरी दुई महिनासम्म बन्धक बनाएर पटक पटक सामुहिक रुपमा बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । गुजरा नगरपालिका जंगलसहियाका ३६ वर्षका बालिष्टर चौधरी, २४ वर्षका […]

भारतीय प्रहरीको ज्यादतिः नेपाली नागरिक अपहरण गरेर फिरौती माग !

१२ चैत, कैलाली । भारतको तिकुनियाबाट भारतीय अर्धसैनिक बल स्पेशल टास्क फोर्स (एसटीएफ) बाट अपहरित एक नेपाली ६ दिनपछि अपहरणमुक्त भएका छन् । नियन्त्रणमा लिएपछि उनीसँग १२ लाख भारतीय रुपैयाँ फिरौती माग गरिएको थियो । बन्धक बनाई फिरौती मागिएकाे कुरा बाहिर आएपछि एसटिएफको टोलीले नाटकीय ढंगले गुपचुप रुपमा गौरीफन्टाबाट ती नेपाली नागरिकलाई मुक्त गरेको हो । […]

अपहरण मुद्दामा फरार युवक ७ वर्षपछि पक्राउ

१३ फागुन, काठमाडौं । अपहरण मुद्दामा फरार प्रतिवादी सुनिल तामाङलाई प्रहरीले ७ वर्षपछि  शनिबार पक्राउ गरेको छ । २०६७  जेठ २७ गते जोरपाटी महाकालवारीका शिवबहादुर खड्कालाई अपहरण गर्ने २७ वर्षीय तामाङलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीले उनको गाउँ सिन्धुपाल्चोकको ठूलो धादिङबाट  पक्राउ गरेको हो । खड्काको जाहेरीमा तत्कालीन पुनरावेदन अदालत पाटनले २०७० वैशाख ३१ गते […]