Comments Add Comment

अमिताभ बच्चन

List Grid
फिल्म असफल भएपछि आमिरले मागे माफी

बलिउडका सफल नायक आमिर खानका लागि यो बर्ष राम्रै झट्का लाग्यो । यो बर्ष उनले अभिनय गरेको महंगो बजेटको चलचित्र ‘ठग्स अफ हिन्दुुस्तान’ बक्स अफिसमा असफल भयो । यसले आमिर खानको करिअरलाई नै संकटमा पारेको चर्चा समेत चल्ने गरेको छ । चलचित्र रिलिज भएको करिब ३ सातापछि नायक खानले दर्शकसँग माफी मागेका छन् । उनले […]

शंखधर साख्वाजस्तै दानी बने अमिताभ, तिरिदिए किसानहरुको ऋण

५ मंसिर, काठमाडौं । नेपालमा किसानहरुको ऋण चुक्ता गरिदिएका थिए भक्तपुरका शंखधर साख्वाले । उनैले नेपाल सम्वत् प्रचलनमा ल्याए, जसलाई नेपालको मौलिक सम्वत् मानिन्छ । शंखधर साख्वाले जस्तै पुण्यको काम गरेका छन् बलिउड अभिनेता अमिताभ बच्चनले । उनले किसानहरुको चार करोड भन्दा बढी ऋण चुक्ता गरिदिएका छन् । मंगलबार अमिताभले आफ्नो ब्लगमार्फत् यो जानकारी दिएका […]

‘ठग्स अफ हिन्दुस्तान’को व्यापार पनि खराब

बिहिबारबाट रिलिज भएको बलिउडको महंगो चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ले समीक्षक र दर्शकको निकै खराब प्रतिक्रिया पायो । यसैले, बक्स अफिसमा पनि समीक्षाको असर देखिन थालेको छ । तिहारको ४ दिने बिदाले पनि चलचित्रको व्यापारमा कुनै उथलपुथल ल्याउन सकेन । बिहीबार चलचित्रले निर्माताको आँकडा अनुसार ५२ करोडको ओपनिङ गरेको देखाइएको छ । तर, ट्रेडहरुले भने चलचित्रले […]

‘ठग्स अफ हिन्दुस्तान’बारे समिक्षक लेख्छन्-‘आमिरको करिअरकै खराब चलचित्र’

आजबाट विश्वभर रिलिज भएको बलिउडको बहुप्रतिक्षित चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’लाई भारतका चर्चित समिक्षक र दर्शकले निकै कमजोर प्रतिक्रिया दिएका छन् । भारतका करिब ५ हजार हलमा चलेको यशराज ब्यानरको यो चलचित्रमा आमिर खान, अमिताभ बच्चन जस्ता सुपरस्टारहरुको अभिनय छ । चलचित्रको बिहानी शोसँगै दर्शक र समिक्षकको कमजोर प्रतिक्रिया आएको छ । यसले चलचित्रको लगानी उठ्नेमा […]

तनुश्रीले अमिताभलाई भनिन्: पाखण्डी

बलिउडका महानायक मानिन्छन् अमिताभ बच्चन । उनका फ्याहरु भारतमा करोडौं छन् । उनको बारेमा नकारात्मक टिप्पणी गर्ने हिम्मत कमैले गर्छन् । तर, अभिनेत्री तनुश्री दत्तले हालै एक अन्तरवार्तामा अमिताभको कटु आलोचना गरेकी छन् । उनले कथित महानायकलाई ‘पाखण्डी’ संज्ञा दिइन् । सन्दर्भ उही नाना पाटेकरले तनुश्रीमाथि गरेको यौन दुर्व्यवहारकै हो । यो प्रकरण बाहिर आएपछि […]

नानाको निदहराम, तनुश्रीको सपोर्टमा प्रियंकादेखि स्वरासम्म

बलिउड अभिनेता नाना पाटेकरले सोचेका पनि थिएनन् होला कि १० वर्ष पुरानो घटनाले उनलाई यतिबेला दुख दिनेछ । तर, भयो त्यस्तै । नायिका तनुश्री दत्ताले दशक पुरानो घटना कोट्याएर उनको निदहराम गरिदिएकी छन् । यौन दुव्र्यवहारको गम्भीर आरोपले नानाको अनुहारमा कालो पोतिएको छ । तनुश्रीका अनुसार एउटा फिल्मको सुटिङका क्रममा नानाले उनीमाथि यौन आशक्ति देखाएका […]

‘ठग्स अफ हिन्दुस्तान’को ट्रेलर रिलिज, अमिताभ र आमिरविच भिडन्त

प्रतिक्षित बलिउड चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’को ट्रेलर सार्वजनिक भएको छ । भारत र व्रिटेनविच भएको युद्धको कथालाई यो चलचित्रले उठान गरेको छ । चलचित्रको मुख्य भूमिकामा नायक अमिताभ बच्चन र आमिर खान देखिएका छन् । यस्तै, नायिकाद्धय फतिमा शेख, कट्रिना कैफ पनि चलचित्रको मुख्य हिस्सा हुन् । चलचित्रमा उच्च भीएफएक्सको प्रयोग गरिएको देख्न सकिन्छ । […]

‘ठग्स अफ हिन्दुस्तान’मा ‘फिरङ्गी’ आमिर

बलिउडका चर्चित नायक आमिर खान आफ्नो हरेक चलचित्रमा फरक फरक भूमिका निर्वाहा गर्न माहिर छन् । यसैले पनि आमिरका चलचित्रले बक्स अफिसमा धमाल नै मच्चाउँछन् । उनै, आमिर अभिनित नयाँ चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ तिहारको अवसर पारेर रिलिज हुँदैछ । यो चलचित्रको मोसन पोष्टर सार्वजनिक भैरहेको छ । यसैविच, आमिरको लुक्स सार्वजनिक गर्दै यसको मोसन […]

आलियाका बारेमा सोधिएको प्रश्नलाई लिएर अमिताभ बच्चन ट्रोल

सामाजिक सञ्जालमा कुनै पनि सेलिबि्रटी ट्रोल हुनबाट बच्दैनन् । महान भनिने कलाकारहरुलाई समेत ट्रोल गर्न बाँकी राखिँदैन किनकी सानोतिनो गल्ति त उनीहरुबाट पनि भइ नै हाल्छ । प्रसंग अमिताभ बच्चनको हो । उनी भारतमा धेरै सम्मानित छन् । तर, अहिले उनले टेलिभिजन कार्यक्रम कौन बनेगा करोडपतिमा सोधेको एक हास्यास्पद प्रश्नलाई लिएर ट्रोलको सामना गर्नु परिरहेको […]

बाढी पिडितका लागि सलमानले खोलेनन् मुठ्ठी

बलिउड अभिनेता सलमान खान निकै दिलदार व्यक्ति मानिन्छन् । उनले धेरैलाई आपत्को बेला सहयोग गरेको र कतिको त जीवन न बदलिएको चर्चा हुन्छ । तर, यो चर्चा कति सत्य हो भन्ने चाहिँ सबैभन्दा बढि उनैलाई थाहा होला । हालै भारतको केरला राज्यमा बाढीले विनाश लिला मच्चायो । लाखौं व्यक्ति घरबार बिहिन बने । सयौंको मृत्यू […]

अमिताभले बाढी पीडितलाई पठाए पुराना लुगा र जुत्ता

बलिउड अभिनेता अमिताभ बच्चनले बाढीपिडितलाई सहयोग गर्ने क्रममा आफ्ना पुराना लुगा तह लगाएका छन् । केरलामा आएको बाढिबाट घरबारविहीन भएकाहरुका लागि उनले ती लुगा दान गरेका हुन् । भारतीय सञ्चारमाध्यमका अनुसार अमिताभले केही दिनअघि ६ वटा बाकसमा आफ्ना पुराना लुगा भरेर मुख्यमन्त्री राहत कोषमा पठाएका थिए । ती बाकसमा ८० वटा ज्याकेट, २५ वटा पाइन्ट […]

अमिताभ बच्चनका ९ फिल्म, जो डिब्बाबाटै निस्केनन्

‘बिग बी’का उपाधिले परिचित बलिउड अभिनेता नायक अमिताभ बच्चनलाई फिल्म खेलाउन निर्माताले ठूलो लगानीका गरेका हुन्छन् । तर, तीनै अमिताभले अभिनय गरेका कतिपय फिल्म अहिलेसम्म पनि डिब्बाबाट निस्किन सकेका छैनन् । तीमध्ये कुनै फिल्मको केही दृष्य मात्रै सुटिङ भएको थियो भने केही फिल्मको सुटिङ पुरा भएर पनि प्रदर्शन हुन सकेनन् । यी हुन् अमिताभ अभिनित […]

ऐश्वर्याले ‘आमा’ भनेपछि रेखाले लेखिन् मायालु चिठी

बलिउडकी एक जमानाकी चर्चित अभिनेत्री रेखाको अमिताभ बच्चनसँग गहिरो प्रेम थियो । तर त्यो प्रेम सफल हुन सकेन । प्रेम टुटेपछि यो जोडी कहिल्यै सँगै देखिएन । तीनै अमिताभकी बुहारी ऐश्वर्या रायसँग रेखाको सम्वन्धबारे भने धेरैलाई जानकारी नहुन सक्छ । मुम्बईमा आयोजित एउटा अवार्ड कार्यक्रममा ऐश्वर्याले रेखालाई ‘आमा’ भनेर सम्बोधन गरिन् । त्यसबाट धेरैको उत्सुकता […]

अमिताभको भन्दै शरणार्थीको फोटो भाइरल

बलिउड चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ मा अमिताभ बच्चनको नयाँ लुक्स कस्तो होला ? धेरैलाई खुल्दुली छ । यसैबिच, सामाजिक सञ्जालमा एउटा तस्विर सार्वजनिक भयो, जसमा दुब्लो कायाका एक वृद्धमा अमिताभको झल्को आउँथ्यो । हल्ला चल्यो ‘ठग्स अफ हिन्दुस्तान’ का अमिताभ यिनै हुन् । धेरैले पत्याए पनि । केही दिन पहिले अमिताभ बच्चनले ब्लग लेख्दै आफ्नो […]

३ घण्टापहिला श्रीदेवीको मृत्युको आभाष थियो अमिताभलाई ?

‘न जाने क्यूँ, एक अजीब सी घरबराहट हो रही है । अमिताभ बच्चनले यस्तो ट्वीट गरेको ठीक तीन घण्टापछि हल्ला फैलियो, श्रीदेवीको मृत्यु भयो । अमिताभको मनमा अनौठो हलचल पैदा हुनु र लगत्तै श्रीदेवीको मृत्यु हुनु संयोगमात्र थियो ? बलिउडमा भने यसको अनुमान के गरिदैछ भने, अमिताभ बच्चनलाई श्रीदेवीको मृत्युको आभाष पहिले नै मिलिसकेको थियो […]

मृत्युको मुखबाट फर्किएका थिए अमिताभ

मुम्बई । बलिउड अभिनेता अमिताभ बच्चनको स्वस्थ्यको कुरा आउने बित्तिकै हिन्दी चलचित्र ‘कुली’ को प्रसंग आइहाल्छ । सुटिङको क्रममा भएको दुर्घटनामा उनी गम्भिर घाइते भएका थिए । धेरैले उनलाई उक्त घटनामा मृत्युको मुखबाट फर्किएको भनेर टिप्पणी गर्ने गरेका छन् । मुम्बईमा आयोजित एक कार्यक्रममा उनले आफ्नो जीबनमा घटेका दुर्घटनासंग सम्बन्धित केही घटनावारे वेलीविस्तार लाए । […]

आमिरको ‘दंगल’को रेकर्ड कुन फिल्मले तोड्ला ?

बलिउड नायक आमिर खानका लागि वर्ष सन् २०१६/०१७ विषेश रहयो । २३ डिसेम्बर २०१६ मा रिलिज भएको उनी अभिनित चलचित्र ‘दंगल’ ले निकै राम्रो कमाइ गर्‍यो । भारतमा मात्रै हैन ओभरसिज मार्केटमा समेत ‘दंगल’को कमाइ राम्रो थियो । त्यसपछि आमिरलाई टक्कर दिनसक्ने कुनै चलचित्र आएका छैनन् । तर, सन् २०१८ मा यस्ता केहि चलचित्र रिलिज […]

अमिताभ बच्चनको कलेजो ७५ प्रतिशत खराब, तैपनि उनी कसरी फिट एन्ड फाइन ?

बलिउड अभिनेता अमिताभ बच्चन अहिले ७३ वर्षका भए । यो भनेको नेपालीको औसत आयुभन्दा बढी हो । यद्यपी अमिताभ अझै तन्नेरी छन् । यत्तिका उमेरमा पनि उनी सक्रिय छन् । सिर्जनसिल छन् । भनिन्छ, अमिताभ भाग्यले बाँचेका हुन् । मेडिकल साइन्सले समेत हार खाइसकेको अवस्थाबाट गुजि्रएर उनी बाँचेका हुन् । ३३ बर्षअघि ‘कुली’ फिल्मको छायांकनको […]

ट्विटरमा साहरुखका ३ करोड फ्यान, तर अमिताभ भन्दा ८ लाखले पछि

केही दिन अगाडि मात्र आफ्नो ५२ औं जन्मदिन मनाएका बलिउड नायक साहरुख खानको लोकप्रियता ट्विटरमा पनि उस्तै छ । उनलाई जन्मदिनमा शुभकामना दिन हजारौ फ्यानको भिड उनको घर मन्नत अगाडि लागेको थियो । हरेक बर्ष साहरुखको जन्मदिनमा यस्तो क्रेज देखिने गर्दछ । उनै, साहरुख खानले जन्मदिन मनाएको केही दिनमै अर्को खुशी पाएका छन् । सामाजिक […]

तब्बु भन्छिन्-‘म केवल मेरा मान्छेहरुसँग मात्र काम गर्न चाहन्छु’

हिन्दी चलचित्र ‘विजयपथ’बाट अभिनय यात्रा सुरु गरेकी नायिका तब्बु मुम्बई नगरिमा आफ्नो फरक पहिचान स्थापना गर्न सफल छिन् । तर, उनी कामको पछि लाग्ने कलाकारको सूचीमा पर्दिनन् । ‘म केवल आफ्नै मान्छेहरुसँग काम गर्न चाहन्छु । जहाँ मैले मस्तले काम गर्न सकुँ ।’ उनले भनिन् । ‘मकबुल, फितुर, अस्तित्व, चाँदनी बार, हैदर’ जस्ता चलचित्रमा गम्भिर […]

अमिताभले सलमानसँग फिल्म खेल्न किन मानेनन् ?

नायक अमिताभ बच्चनसँग चलचित्र ‘रेश ३’मा काम गर्ने अर्का नायक सलमान खानको इच्छा अधुरै भएको छ । यो चलचित्रमा नायक सलमान खान र नायिका ज्याकलिन फर्नान्डेजको जोडी पक्का भैसकेका छन् । अब, अन्य कलाकारको खोजी गरिरहेको निर्देशक रेमो डिजुजाले भारतीय मिडियालाइ बताएका छन् । अमिताभले आखिर किन सलमानसँग काम गर्न मानेनन् ? कतै सलमान र […]