Comments Add Comment

अमेजन जङ्गल

List Grid
फेसबुकमा बेचिदै अमेजनको जङ्गल !

ब्राजिलको अमेजन जङ्गलका विभिन्न भागहरु अवैधरुपमा फेसबुकमार्फत् खरिद बिक्री भैरहेको खुलासा भएको छ । बीबीसीका अनुसार राष्ट्रिय वन तथा आदिवासीहरुका लागि आरक्षित क्षेत्रलगायतका संरक्षित क्षेत्रहरु गैरकानुनीरुपमा फेसबुकमा बिक्री भइरहेको हो । फेसबुकको वर्गीकृत विज्ञापन सेवामा बिक्रीका लागि राखिएका कतिपय प्लटहरु १ हजारवटा फुटबल मैदान बराबर ठूलासमेत रहेका छन् । आफ्नो प्लाटफर्ममार्फत् विश्वकै निकै महत्वपूर्ण जङ्गलको […]