Comments Add Comment

आँशु

List Grid
तपाईंको आँखाबाट आँशु नै आएन भने के होला ?

मानिसको आँखाबाट आँशु किन आँउछ भनेर सोध्ने हो भने धेरैको उत्तर हुन्छ, ‘दुःख वा पिडाको कारण ।’ हुन त पिडाको कारणले मात्रै पनि मानिसको आँखाबाट आँशु आउँदैन कहिलेकाँही खुसी हुँदा पनि आँशु आँउछ । त्यस्तै प्याँज काट्दा, धुलो धुँवाको प्रदुषण लगाएत आँखामा केही पस्यो भने पनि आँखाबाट आँशु आँउछ । खासमा आँखालाई केही कुराले बिझाएपछि […]

मान्छे किन रुन्छ?

तपाइँ किन रुनुहुन्छ, तपाइँलाई थाहा छ ? चाहे कम रुनुस् वा बढि रुनुस् तर एक न एक दिन रोएकै हुनुहुन्छ । कति मानिस कुरैकुरामा रुन्छन् भने कति मानिस फिल्म हेर्दा समेत आँशु चुहाउँछन् । साँच्चीकै असह्य पीडा खप्न परेर धुरुधुरु रुनेहरु पनि प्रसस्तै हुन्छन् । सबैका रुने कारणहरु अलग अलग हुनसक्छन् । उसोभए तपाइँ कस्तो […]

दुनियाका सबै मानिस एकैचोटी रुँदा आँशुको नदी बग्ला ? अहँ, पोखरी चाहीँ बन्दोरहेछ

एकले थुके सुकी, सयले थुके नदी भन्ने उखानै छ । उखान अनुसार सय जनाले थुकेमा नदी नै बग्नुपर्ने हो । तर सय जनाले त के दुनियाका सबै मानिस एकैचोटी रोएर आँशु खसालेमा पनि आँशुको नदी नबग्ने निष्कर्ष शोधकर्ताहरुले निकालेका छन् । साँच्चीकै दुनियामा अध्ययन पनि कस्ता कस्ता वाहियात लाग्ने खालका हुन्छन् भन्या ? इंगल्याण्डको लेचेस्टर […]