Comments Add Comment

आइप्याड मिनी

List Grid
अप्रिल २० मा एप्पलको नयाँ आइप्याड

१ वैशाख, काठमाडौँ । एप्पलले आगामी अप्रिल २० मा यो वर्ष सन् २०२१ को आफ्नो पहिलो प्रडक्ट सार्वजनिक गर्दैछ । उक्त अवसरमा एप्पलले आफ्नो आइप्याड प्रो, आइप्याड मिनी र एयरपड्सका नयाँ संस्करण सार्वजनिक गर्ने बताइएको छ । उक्त भर्चुअल कार्यक्रमका लागि एप्पलले मंगलबार प्रेस निमन्त्रणा पठाएको छ । एप्पल पार्क मुख्यालय क्यालिफोर्नियाबाट हुने उक्त कार्यक्रमको […]