Comments Add Comment

आइसोलेसन

List Grid
कोरोना संक्रमितलाई अस्पताल लैजान खोज्दा स्थानीयको अवरोध, प्रहरीद्वारा हवाई फायर

१६ जेठ, रौतहट । कोरोना भाइरस संक्रमितलाई आइसोलेसनमा लैजानका लागि पुगेको प्रहरी र स्वास्थ्यकर्मीलाई स्थानीयले रोक्न खोजेपछि रौतहटको इशनाथ नगरपालिकामा तनाव भएकाे छ । तनाव बढेपछि त्यसलाई नियन्त्रणमा लिन प्रहरीले १२ राउण्ड हवाई फायर गरेको छ । इशनाथ नगरपालिका–७ को जोकाहास्थित अनवारुल इस्लामिक मदरसाको क्वारेन्टाइनमा राखिएका २ व्यक्तिलाई आइसोलेसनमा लैजाने विषयमा विवाद भएपछि शुक्रबार बिहान […]

संक्रमित आइसोलेसन पुगिसके, मन्त्रालयले दिएन जानकारी

१४ जेठ, सप्तरी । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार एकै पटक ९० जना कोरोना संक्रमण देखापरेको भन्दै तथ्यांक सार्वजनिक गर्‍यो । मन्त्रालयका अनुसार प्रदेश २ का रौतहट, धनुषा, बारा, सिरहामा संक्रमित भेटिएका छन् । तर, प्रदेश २ कै सप्तरीमा मंगलबार पुष्टि भएका ११ जना संक्रमितबारे मन्त्रालयले हालसम्म औपचारिक जानकारी दिएको छैन । सप्तरीमा मंगलबार एक […]

लैनचौर आइसोलेसनमा बसेको छैन, नेपाली एक होऔं

तत्कालीन ७ राजनीतिक दल र माओवादीबीच भारतको राजधानी नयाँदिल्लीमा भएको चर्चित १२ बुँदे साझा समझदारीको परिणाम नेपाल अधिराज्य गणतन्त्र नेपालमा परिणत भएको, अर्थात राजसंस्थाको अन्त्य भएर गणतन्त्र स्थापना भएको यो जेष्ठ १५ गते १२ वर्ष पूरा हुँदैछ । नेपाली समाजमा ‘१२ वर्षमा खोला पनि फर्किन्छ’ भन्छन् ! भारतले नेपालको भुभाग लिपुलेक हुँदै चीनको कैलाश मानसरोवर […]

४० लाख मानिस बस्छन्, आइसोलेसन वेड जम्मा १९७ !

९ जेठ, काठमाडौं । सोमबार एकैदिन बाँकेको नरैनापुरस्थित क्वारेन्टाइनमा बसेका ५९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भयो । तर आइसोलेसन बेडको अभावमा उनीहरू रातभर त्यहीँ कोरोना संक्रमण नभएकाहरूसँगै बसे । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई कोरोना विशेष अस्पताल बनाइएको थियो, जुन यसअघि नै संक्रमितले भरिइसकेको छ । त्यही कारण जेठ १ गते […]

कोरोना संक्रमितले तातोपानी पनि नपाउने आइसोलेसन वार्ड

३ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)  संक्रमितलाई राख्ने आइसोलेसन वार्डबारे पहिले दुईवटा प्रतिनिधिमूलक घटना हेरौं– घटना एक : वीरगञ्जका सुरेश विडारीमा कोरोना संक्रमण पुष्टि भएपछि नारायणी अस्पताल भर्ना भएको छैठौं दिन भयो । यसअघि प्रसूति वार्ड रहेको हलमा बनाइएको आइसोलेसन वार्डमा उनीसहित ८ जनालाई राखिएको छ । सबैका लागि दुईवटा संयुक्त शौचालय छन् । […]