Comments Add Comment

आईटीएफ टेनिस

List Grid
जे फाेर आईटीएफ टेनिसमा प्रेरणा दाेस्राे चरणमा

६ माघ, काठमाडौं । केन्यामा भइरहेकाे जे फोर आईटीएफ टेनिस प्रतियोगितामा नेपाली खेलाडी प्रेरणा कोइराला दाेस्राे चरणमा प्रवेश गरेकी छन् । पहिलाे चरणमा प्रेरणाले माेजाम्बिककी निकाेले माटुकुतिरेलाई ६-१, ६-१ ले पराजित गर्दै दाेस्राे चरणमा पुगेकी प्रेरणाका बुबा पुरुषाेत्तम काेइरालाले जानकारी थिए । उनका अनुसार जे फाेरमा प्रेरणाकाे याे पहिलाे जित हाे । अब उनले नेपाली […]