Comments Add Comment

आईपीएल सट्टेबाज

List Grid
आईपीएल सट्टेबाज : हारेपछि बन्धक बनाएर कुटपिट

२६ असोज, विराटनगर । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको सट्टेबाजीका कारण विरटानगरमा एक व्यक्ति कुटिएका छन् । विराटनगर– ११ पिचरा बस्दै आएका रोनल कँडेलसहितको समूहले विराटनगरकै सञ्जय सिंघलमाथि कुटपिट गरेको हो । सिंघलले भने आफूलाई बिहीबार अपहरण गरी बन्धक बनाएको आरोप लगाएका छन् । फेसबुकमार्फत उनले आफूमाथि अपहरण गरी कुटपिट भएको बताएका हुन् । सिंघलको […]