Comments Add Comment

आपतकालीन पूर्वअभ्यास

List Grid
नेपालगञ्ज विमानस्थलमा शुक्रबार वृहत आपतकालीन पूर्वअभ्यास

१३ फागुन, काठमाडौं । नेपालका आन्तरिक विमानस्थलमध्ये नेपालगन्जमा वृहत आपतकालिन पूर्वअभ्यास गरिने भएको छ । विमानस्थल क्षेत्र भित्र जहाज दुर्घटना भएको अवस्थामा विमानस्थल संचालन र आपतकालीन उद्धारमा सरोकारवालाहरुको सक्रियतालाई व्यवहारिक रुपमै अभ्यास गर्न यस प्रकारको काम गरिन्छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्ड भित्र रहेर शुक्रबार १० देखि साढे १० बजेको बीचमा विमानस्थलमा यस्तो अभ्यास […]