Comments Add Comment

आमा-बुवा

List Grid
सामाजिक सुरक्षा भत्ता : आमा-बुवालाई पाँच हजार देऊ

वि.सं.२०५१ सालमा रु.१०० बाट आरम्भ भएको सामाजिक सुरक्षा भत्ता हाल स्वास्थ्य उपचार खर्च रु.१ हजारसहित रु. तीन हजार पुगेको छ । वर्तमान सरकारले यसलाई रु.५ हजार पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ । जसअनुसार आगामी बजेटबाट यो भत्ता मासिक रु.५ हजार पुग्ने आशामा नेपालका ज्येष्ठ नागरिकहरू बजेटको दिन कुरेर बसिरहेका छन् । यो भत्ता मुलुकमा जुनसुकै […]