Comments Add Comment

इटहरी

List Grid
सीटी सफारी चलाउन नदिने सरकारको सर्कुलर !

८ पुस, इटहरी । भारतीय नाकाबन्दीको समयमा पेट्रोल र डिजेल अभाव भएका बेला भित्रिएका इलेक्ट्रोनिक रिक्सा राजमार्गबाट हटाउन पूर्वक्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले अभियान थालेपछि इटहरीका सफारी चालकहरु आन्दोलित भएका छन् । ‘सीटी सफारी’ भनिने इ–रिक्सालाई राजमार्गबाट हटाउन पूर्वक्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले बिहीबार इटहरीमा सर्वपक्षीय भेला गराएर यस्तो निर्णय सार्वजनिक गरेको हो । सरकारी अधिकारीहरुका अनुसार […]

प्रदेश नं. १ मा प्रादेशिक राजधानीका लागि रस्साकस्सी

२ पुस, बिराटनगर । प्रदेशको राजधानी आफ्नो क्षेत्रमा हुनु पर्ने माग राख्दै एक नम्बर प्रदेश अन्तर्गतका जिल्लाहरुमा प्रदर्शन हुन थालेको छ । पूर्वी पहाडी जिल्ला धनकुटा, सुनसरी र मोरङवासीले प्रदेशको राजधानी आफ्नो क्षेत्रमा हुनु पर्ने माग राख्दै आन्दोलन सुरु गरेका हुन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापा भने यस विषयमा मौन देखिएको […]

इटहरीको सीएफएल बल्व खरिद छानबिनको घेरामा, अख्तियारले जफत गर्‍यो कागजात

७ मंसिर, इटहरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले इटहरी उपमहानगरपालिकाले सिएफएल बल्वको सेट खरिदमा रु ६० लाखभन्दा बढी भ्रष्टाचार भएको घटनामा खरिदसम्बन्धी सम्पूर्ण कागजात नियन्त्रणमा लिएको छ । चालु आर्थिक वर्षको साउन १ गतेदेखि कात्तिक ७ गतेसम्म उक्त उपमहानगरपालिकाको जिन्सी शाखाले व्यापारीसँगको मिलेमतोमा कागजात मिलाइ खरिद गरेको रु ९७ लाखको सिएफएल र त्यसको सेटमा […]

एक नम्बर प्रदेशको राजधानी धनकुटामा हुनुपर्छः मेयर तामाङ

२३ असार, धनकुटा । स्थानीय तहको चुनाव सकिएलगत्तै अब सरकारले सात वटै प्रदेशमा प्रदेश प्रमुखहरु तोक्ने बेला हुन लागेको छ । संविधानतः प्रदेश सभाको चुनाव गर्नुपूर्व नै प्रदेश प्रमुखहरु तोक्नुपर्ने हुन्छ । सरकारले प्रदेश प्रमुख तोक्ने समय नजिकिँदै जाँदा कुन प्रदेशको राजधानी कहाँ बनाउने भन्ने विषय बहसमा तानिन थालेको छ । यसैक्रममा प्रदेश नम्बर १ […]

अविरल बर्षापछि इटहरी डुवानमा, दुईको मृत्यु

७ असार, सुनसरी । अविरल बर्षापछि स्थानीय टेंग्रा खोलामा आएको बाढीले बगाएर सुनसरीको इटहरीमा दुई जनाको मृत्यु भएको छ । बाढीले इटहरीका ६ सयभन्दा बढी घर डुवानमा परेका छन् । गएरातिदेखि परेको भीषण बर्षापछि आएको बाढीले बगाएर इटहरी ४ का ६६ बर्षीय रामबहादुर बराइलीको मृत्यु भएको हो भने इटहरी २२ लविपुरका ५० बर्षीय भानुभक्त तिम्सिनाको […]