Comments Add Comment

इन्द्रमाया गुरुङ

List Grid
सभामुखले भन्नुभयोः उठेर बोल्नुस् माननीय सदस्य  !

१७ मंसिर, काठमाडौं । २०७२ को विनासकारी भूकम्पको केन्द्रविन्दु रहेको गोरखा बारपाककी इन्द्रमाया गुरुङ २०६५ सालमा हि्वलचियर गुडाउँदै संविधानसभामा पुगिन् । तत्कालीन नेकपा माओवादीको कोटाबाट २६ मनोनित सभासदको सूचीमा परेकी थिइन् उनी । उनको उपस्थितिपछि संसद् सचिवालयले हि्वलचियरमा गुड्ने सांसदका लागि छुट्टै माइकको व्यवस्था गरे । ६ दशक लामो संसदीय अभ्यासमा पहिलोपटक चार-पाँच जना मर्यादापालक […]