Comments Add Comment

इशा गुप्ता

List Grid
इशाको आक्रोश–‘अरुको शरीरको अंगमाथि कमेन्ट गर्न बन्द गर्नुहोस्’

बलिउडका कलाकार इन्टरनेटमा ट्रोलको शिकार बन्नु नयाँ कुरा नै भएन । किनकी, उनीहरुको सानो सानो कुरामा पनि ट्विटर प्रयोगकर्ताहरु ट्रोल बनाउँछन् र रमाउँछन् । यो सूचीमा नायिका इशा गुप्ता पनि पर्छिन् । जो बारम्बार ट्रोलको शिकार बन्ने गरेकी छिन् । इशाको तस्बिरमा ट्रोलरहरु निकै नै खराब प्रतिक्रिया पनि दिन्छन् । तर, यसपटक भने इशा आफ्नो […]

इशाले भनिन्-‘म बोल्ड हुँदा पुरुषलाई किन तनाव ?’

सेप्टेम्बर १ तारिखबाट रिलिज हुन लागेको चलचित्र ‘बादशाहो’की मुख्य नायिका हुन्, इशा गुप्ता । तर, इशाको चर्चा अहिले चलचित्रले भन्दा पनि उनको सेमी न्यूड तस्बिरका कारण भएको छ । इशाले सामाजिक संजालमा आफ्ना सेमी न्यूड तस्बिर पोष्ट गरेपछि यसले हंगामा नै मच्चायो । तस्बिरमा विभिन्न खालका कमेन्ट आएपछि इशाले एक म्यागेजिनसँग कुराकानी गर्दै दरिलो जवाफ […]

विकिनी सुटपछि टपलेस भइन् इशा

केही दिन अघि मात्रै बिकनी फोटो सार्वजनिक गरेर चर्चामा आएकी नायिका इशा गुप्ताको टपलेस फोटो सार्वजनिक भएको छ । इशाले सामाजिक सञ्जाल मार्फत आफ्नो टपलेस फोटो सार्वजनिक गरेकी छिन् । इशा अजय देवगण र इमरान हाशमीको नयाँ चलचित्र ‘बादशाहो’मा देखिदैछिन् । सायद, यही चलचित्र रिलिजको तयारी भैरहँदा इशाले चर्चामा आउन यस्तो कामुक फोटोसुट गरेको हुनसक्छ […]

विकिनीमा इशा

नायिका इशा गुप्ताको बलिउडमा खासै चर्चा भने छैन । तर, पनि उनले बलिउडका चर्चित नायकसँग पर्दा शेयर गरिरहेकी छिन् । उनै, इशाले वुधबार आफ्नो इन्स्ट्राग्राममा केही हट तस्बिरहरु पोष्ट गरेकी थिइन् । इशाले पोष्ट गरेको विकिनी फोटोले सामाजिक संजालमा तरंग उत्पन्न गराइदिएको छ । इशाले कालो विकिनीमा कामुक फोटोसुट गरेकी छिन् । चलचित्र ‘वादशाहो’को रिलिज […]

यस्तो छ अक्षय कुमारको ‘रुस्तम’ ट्रेलर

कुनै समय नायक अक्षय कुमारलाई अर्थहिन चलचित्र खेल्ने गरेको आरोप लाग्ने गरेको थियो । तर, अहिले अक्षय कुमार राष्ट्रियता बोकेका चलचित्रमा काम गर्न अग्रसर छन् । ‘स्पेशल २६, बेबी, एयरलिफ्ट’ जस्ता चलचित्रले यो उदाहरण पेश गरिसकेका छन् । अब, उनै अक्षयले अर्को एक राष्ट्रियताले ओतप्रोत चलचित्रमा काम गरेका छन् । ‘रुस्तम’ नामक चलचित्रमा अक्षय शिर्ष […]