Comments Add Comment

ई–५ यान

List Grid
चीनको चाङ ई–५ यानले पठायो चन्द्रमाको रंगीन तस्वीर

१८ मंसिर, काठमाडौं । चीनले चन्द्रमामा पठाएको चाङ ई–५ले चन्द्रमाको सतहको पहिलो रंगीन तस्वीर पठाएको छ । चीनको यो मून ल्यान्डरले चन्द्रमाको सतहमा टेकेदेखिको क्षितिजसम्मको तस्वीर पठाएको छ । चन्द्रमाबाट माटो र ढुङ्गाको नमुना संकलन गरी पृथ्वीमा ल्याउन पठाइएको अन्तरिक्षयानले मंगलबार चन्द्रमाको सतहमा अवतरण गरेको थियो । चन्द्रमाको सतहमा अवतरण गरेसँगै यो अन्तरिक्षयानले सतहको नमुना […]