Comments Add Comment

उठिबास

List Grid
सुकुमबासी थिए, बाढीले पनि उठिबास लगायो !

३१ जेठ, पोखरा । बस्ती नजिकै ससाना खोल्साखोल्सी थिए । ती खोल्साखोल्सीमा अघिल्ला वर्षातमा ससानो भेल बग्थ्यो । तर, खोल्सा तलतिरको ८ घरलाई उतिसारो असर पुर्‍याएको थिएन । जतिसुकै ठूलो पानी पर्दा पनि उनीहरुलाई भय थिएन । बागलुङको ग्रामीण भेग बडिगाड गाउँपालिका ७ को उक्त बस्तीमा ८ घर छन् । जसमध्ये मनबहादुर दमाई, खिमबहादुर दमाई, […]