Comments Add Comment

उड्डयन उद्योग

List Grid
हवाई उड्डयन उद्योगमा १० लाखको रोजगारी खतरामा

काठमाडौं । विश्वभरका उड्डयन उद्योगमा १० लाख मानिसको रोजगारी खतरामा रहेको इन्टरनेटशनल एयर ट्रान्सपोर्ट एसोसिएसन (आईएटीए)ले बताएको छ । कोरोना भाइरस (कोभिड-१९) को कारण अहिले संकटमा रहेको उड्डयन उद्योगमा ८४ अर्ब डलरको नोक्सानी हुनसक्ने अनुमान छ । यसै साता अमेरिकाका तीन सबैभन्दा ठूला विमान कम्पनीको एक साझा संस्थाले आफ्ना कर्मचारीहरुलाई यात्रामा आएको उल्लेख्य कमीको कारण […]