Comments Add Comment

उत्तर र दक्षिण कोरिया

List Grid
दुई कोरियाबीच एक वर्षपछि पुनः सुरु भयो हटलाइन

१२ साउन, काठमाडौं । उत्तर र दक्षिण कोरियाबीच एक वर्षपछि पुनः हटलाइन सम्पर्क सेवा सुरु भएको छ । गत जुन महिनामा उत्तर कोरियाले हटलाइन सेवा बन्द गरेको थियो । दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले दिएको जानकारी अनुसार दुवै मुलुकका प्रमुखबीच विश्वास बढाउने सम्बन्ध सुधार गर्ने सहमति भएको हो । सोही सहमति अनुसार हटलाइन सेवा पनि सुरु […]