Comments Add Comment

उद्धार तालिम

List Grid
सर्लाहीमा यसरी गरियो जल उत्पन्न प्रकोप संयुक्त उद्धार अभ्यास

५ असार, वीरगञ्ज । मनसुनको न्यून चापीय रेखा नेपालको पहाडी भूभाग आसपास छ । विगत ७ दिनदेखि मेघगर्जनसहित पानी परिरहेको छ । अधिकांश पहाडी भूभागमा वर्षा हुँदा बाढी आएर तराई क्षेत्र जलमग्न छ । बागमती नदीमा बाढी उच्च विन्दुमा पुगेको छ । नदीको तटमा रहेको बगर गाउँमा पसेर गाउँ नै बगाएको छ । सयौंको संख्यामा […]

रौतहटमा तीनवटै सुरक्षा निकायले यसरी गरे उद्धार तालिम

२७ जेठ, रौतहट । रौतहटको गौर नगरपालिका–५ स्थित बरहवा ताल किनारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाको एकीकृत कार्यक्रम सञ्चालन भइरहेको स्थलभन्दा पश्चिम ताल किनारमा रहेको एउटा टहरो अचानक पानीमै खस्यो । टहरोभित्र र किनारमा रहेका मानिसहरु गुहार माग्दै कराउन थाले । गौर नगरपालिकाका प्रमुखसहित तीनवटै सुरक्षा निकाय र प्रमुख जिल्ला अधिकारी बसेको स्थलभन्दा […]