Comments Add Comment

उद्योग वाणिज्य महासंघ

List Grid
प्रदेश ५ का व्यवसायीको चेतावनी- कर दाखिलाको निर्णय फिर्ता नभए चरणवद्ध आन्दोलन

२१ जेठ, बुटवल । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ५ समितिले जेठ २५ सम्म कर दाखिला गर्न सरकारले जारी गरेको निर्णय फिर्ता लिन माग गरेको छ । जेठ १५ गते सर्वोच्च अदालतले लकडाउन अवधिलाई शून्य समय मान्ने फैसला गरेको सन्दर्भमा सरकारले त्यसलाई समेत बेवास्ता गर्दै जेठ २५ सम्म मूल्य अभिवृद्धि कर, अन्त शुल्क र अग्रिम […]

बजेटले निजी क्षेत्रलाई उत्साहित बनाउन सकेन : उद्योग वाणिज्य महासंघ

१८ जेठ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले गरेको बजेटले निजी क्षेत्रलाई उत्साहित बनाउन नसकेको निश्कर्ष निकालेको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै महासंघले टुटेको उत्पादन र आपूर्ति श्रृङ्खलालाई पुनस्र्थापना गर्न, कृषि, उद्योग, व्यापार, पर्यटन, निर्माण लगायत प्रभावित व्यवसायको पुनरूत्थान गर्न बजेट असफल रहेको बताएको हो । ‘कोरोना प्रभावित अर्थतन्त्रलाई उकास्न विशेष आर्थिक सहुलियत […]

दिवंगत गोल्छालाई सम्झिएन महासंघले, चण्डीलाई सम्मान

२८ चैत, काठमाडौं । २ दिन अघि निधन भएका नेपालको प्रसिद्ध ब्यापारिक घराना गोल्छा अर्गनाइजेशनका मालिक तथा पूर्वसांसद दिवाकर गोल्छालाई नेपाल उद्योग वाणिज्य महासंघले सम्झन सकेन । आफ्नै संगठनका पूर्व उपाध्यक्ष गोल्छाको निधन हुँदा समेत महासंघले औपचारिक कार्यक्रममा सम्झन नसकेको हो । गोल्छाको निधन भएको २ दिन पछि बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा […]

बैंकको व्याजदर आतंक पछि तर्सियो निजी क्षेत्र, गभर्नरको ध्यानाकर्षण

२५ मंसिर, काठमाडौं । बैंकको व्याजदर अस्वभाविक रूपमा बढेको भन्दै निजी क्षेत्रले नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ । मंगलबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको निजी क्षेत्रको टोलिले राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाललाई भेटी ध्यानाकर्षण गराएको हो । ऋणको व्याजदर अचानक वृद्धि भएको र यसले उद्योगी एवं व्यवसायीलाई ठूलो असर […]

उद्योग वाणिज्य महासंघमा ६४ पदका लागि ११२ उम्मेद्वार (नामावली सहित)

२२ चैत, काठमाडौं । नयाँ नेतृत्वका लागि आगामी साता हुन लागेको उद्योग वाणिज्य महासंघको चुनावमा ६४ पदका लागि ११२ जनाले उम्मेद्वारी दिएको आजको कारोबार दैनिकमा समाचार छ । आगामी चैत २७ गते सुरु हुने केन्द्रीय अधिवेशनमा विभिन्न उद्योगी समूहका व्यवसायीहरुले नेतृत्वका लागि होडबाजी गरिरहेका छन् । कारोबारमा सरस्वती ढकालले लेखेको समाचार अनुसार उम्मेद्वारविरुद्ध कुनै पनि […]

उद्योग वाणिज्य महासंघको विशेष साधारण सभा अनिश्चित

२ कात्तिक, काठमाडौं । कात्तिक ४ गते विहीबार हुन लागेको नेपाल उद्योग वाणिज्य महासंघको विशेष साधारण सभा अनिश्चित बनेको छ । विशेष साधारणसभा रोक्न माग गर्दै परेको रिटमा उच्च अदालत पाटनले मंगलबार साधारणसभाको प्रकृया तत्कालका लागि यथास्थितिमा राख्न आदेश दिएको छ । साथै अन्तरिम आदेशका लागि छलफल गर्न पक्ष-विपक्षलाई बोलाउने निर्णय गरेको छ । उद्योग […]

बजेटमा निजी क्षेत्रको सुझाव : अनुदान देउ, आम्दानीमा कर नलगाउ

३० वैशाख, काठमााडौं । निजी क्षेत्रका प्रतिनिधिमुल संस्था नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्शले नयाँ आर्थिक वर्षको बजेटका लाािग सरकारलाई चार दर्जन बढी सुझाब दिएका छन् । महासंघले सरकारसँग निर्यातमा १० प्रतिशत अनुदान दिन र निर्यात गर्दा भएको आम्दानीमा कर नलगाउन सरकारसँग माग गरेको छ  । अहिले नेपालबाट तेस्रो मुलुकमा निर्यात गर्दा […]