Comments Add Comment

उपसना सिंह ठकुरी

List Grid
उपासना भन्छिन्–‘कबड्डी मैले हेरेको पहिलो फिल्म’

नायिका उपसना सिंह ठकुरी चलचित्र ‘क्याप्टेन’बाट नेपाली चलचित्रमा उदाएकी हुन् । यो चलचित्रमा उनले गरेको अभिनयको सर्वत्र प्रशंसा भयो । उपासना र नायक अनमोल केसीले अभिनय गरेको चलचित्रमा समावेश ‘रहर छ सँगै’ बोलको गीतलाई पनि दर्शकले रुचाए । यसपछि, उपासनाको माग चलचित्र क्षेत्रमा बढेको थियो । यही क्रममा उनी हिट चलचित्र ‘कबड्डी’को तेश्रो सिरिजमा आवद्ध […]

डबिङ सकेपछि राजारामले ‘क्याप्टेन’को पारिश्रमिक पाए

कलाकार राजाराम पौडेलले चलचित्र ‘क्याप्टेन’को पारिश्रमिक नपाएको भन्दै मिडियामा धेरै पटक बोलेका थिए । चलचित्रको पारिश्रमिक नपाए आफूले चलचित्रको डबिङ समेत नगर्ने बताएका थिए । तर, चलचित्रको डबिङ सकेपछि राजारामले पारिश्रमिक वुझेका छन् । राजारामले चार दिन अगाडि निर्माण युनिटसँग पारिश्रमिक लिएको अनलाइनखबरसँग बताए । उनले भने–‘मैले पारिश्रमिक लिइसकेँ । चलचित्रको डबिङ पनि गरिसकेको छु […]