Comments Add Comment

ऋचा शर्मा

List Grid
‘सुनकेशरी’ दर्शकले एक्लै हेर्न सक्दैनन्ः ऋचा र अर्पण

जेठ ११ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘सुनकेशरी’लाई लिएर नायिका ऋचा शर्मा उत्साहित छिन् । पहिलो पटक चलचित्रमा दर्शक तर्साउन तयार भएकी ऋचा भन्छिन्-‘यो चलचित्र दर्शकले हलमा एक्लै हेर्न सक्दैनन् ।’ चलचित्रले सुरुवातमा दर्शकलाई खुबै हसाँउने उनले बताइन् । उनले भनिन्-‘चलचित्रले डर मात्र देखाउँदैन । दर्शकलाई हसाउँछ पनि । पहिलो हाफ त चलचित्रले पुरै हसाँउछ […]

‘कोहलपुर एक्सप्रेस’मा केकीले राम्रो गरिन्, मैले बिगारेँः ऋचा शर्मा

कोहलपुर एक्सप्रेसमा अभिनय गर्दा नायिका ऋचा शर्मालाई निकै धुकचुक थियो, आफ्नो क्यारेक्टर फिल्ममा कस्तो देखिने हो भन्ने । त्यसो त उनले केकी अधिकारीको मित्रताको आधारमा यो रोल गरेको अन्यथा नगर्ने बताउँदै आएकी छिन् । फिल्ममा एक बार गर्लको भूमिका निभाएकी ऋचालाई विवादस्पद मोडेल तिर्सना बुढाथोकीको हाउभाउमा उतारिएको छ । फिल्ममा उनको भूमिकाले दर्शकलाई मनोरञ्जन त […]

‘कोहलपुर एक्सप्रेस’मा पावरफूल केकी, बर्षाले फिल्म हेरेर के भनिन् ?(भिडियो)

नायिका केकी अधिकारीको प्रस्तुतीमा तयार भएको चलचित्र ‘कोहलपुर एक्सप्रेस’लाई सोमबार र मंगलबारको बिदाले ठूलै फाइदा दिएको छ । काठमाण्डौको मप्लिटप्लेक्समा चलचित्र हेर्न दर्शकको उपस्थिती बाक्लो छ । काठमाण्डौ बाहिर कमजोर रहेको चलचित्रको व्यापार काठमाण्डौमा भने पाँचौ दिनसम्म आइपुग्दा पनि सन्तोषजनक छ । नायिका केकी अधिकारीले दर्शकसँग बसेर पाँचौ दिन पनि चलचित्र हेरिन् । उनले भनिन्-‘दर्शकहरुले […]

कोहलपुर एक्सप्रेस: मुम्बई एक्सप्रेसको फितलो फोटोकपी

कोहलपुर एक्सप्रेसले ‘मुड फ्रेस’ बनाउँछ, कथाको विश्वसनीयतामाथि प्रश्न नगर्ने र चरित्र चित्रणलाई तर्कसंगत नमान्ने हो भने । कुनै तडकभडक बिना नै फिल्मले २ घण्टा मनोरञ्जन गराउँछ । रमाइलो गराउन पात्र र प्रवृत्ति तथा प्रसंग र परिस्थितिको बान्की मिलाउने हरसम्भव प्रयास गरिएको छ । तर, यो प्रयास आयातीत छ । मुम्बई एक्सप्रेसबाट । कमल हसनको फिल्म […]

सुनकेसरीबारे ऋचा भन्छिन्ः हो, रिस्क मोलेकै हुँ

त्यसो त ऋचा शर्मा आजभोलि ‘कोहलपुर एक्सप्रेस’का कारण चर्चामा छिन् । सो फिल्ममा विवादित मोडल तिर्सना बुढाथोकीको हाउभाउमा पेश भएकी नायिका सञ्चारमाध्यममा पनि तिर्सनाको बयान गरेर थाकिरहेकी छैनन् । यसले ऋचाको इमेजलाई फाइदा नपुर्‍याए पनि फिल्मलाई भने फाइदै गरेको छ । यता ऋचा आफैंले निर्माण गरेको फिल्म ‘सुनकेसरी’ पनि पाइपलाइनमा छ । अहिले कोहलपुर एक्सप्रेसको […]

ऋचा शर्मालाई प्रश्न : अश्लिलताको विरोध गर्ने अनि तिर्सना बुढाथोकीलाई उचाल्ने ?

सामाजिक सञ्जालमा अश्लिल हर्कत देखाउने विवादित मोडल तिर्सना बुढाथोकी अहिले फुरुंग छिन् । यसको कारण हो, फिल्म कोहलपुर एक्सप्रेसमा उनको नाममा बनाइएको क्यारेक्टर । नायिका केकी अधिकारीले निर्माण गरेको सो फिल्ममा ऋचाले ‘तिर्सना’ को क्यारेक्टर गरेकी छिन् । जसरी भए पनि चर्चामा आउन पाए खुशी हुने तिर्सनालाई यो कुराले मख्ख नबनाउने कुरै भएन । हाल […]

ऋचालाई प्रश्नः अश्लिलताको विरोध गर्ने अनि तिर्सना बुढाथोकीलाई उचाल्ने ?

सामाजिक सञ्जालमा अश्लिल हर्कत देखाउने गरेकी विवादित मोडल तिर्सना बुढाथोकी अहिले फुरुंग छिन् । यसको कारण हो, फिल्म कोहलपुर एक्सप्रेसमा उनको नाममा बनाइएको क्यारेक्टर । नायिका केकी अधिकारीले निर्माण गरेको सो फिल्ममा ऋचाले ‘तिर्सना’ को क्यारेक्टर गरेकी छिन् । जसरी भए पनि चर्चामा आउन पाए खुशी हुने तिर्सनालाई यो कुराले मख्ख नबनाउने कुरै भएन । […]

पिज्जाको प्याकेट बोकेर केकी र ऋचा घर-घरमा !

फुडमान्डुबाट पिज्जा अर्डर गर्ने गर्नुभएको छ ? यदि छ भने सरप्राइज हुन तयार रहनुस, अर्डर गरेको पिज्जा बोकेर दुई हिरोइनहरु तपाईंको घरको ढोकैमा आउन सक्छन् । चलचित्र ‘कोहलपुर एक्सप्रेस’का लागि निर्मात्रीसमेत रहेकी केकी अधिकारीले नयाँ प्रचार शैली अपनाएकी छिन् । उनले अर्की नायिका ऋचा शर्माको साथमा एक दिन यो काम गर्दा नयाँ अनुभव बटुलिन् । […]

यी हुन् यस वर्षका फ्लप हिरो हिरोइन : जो बक्स अफिसमा पछारिए

२०७४ साल हामीबाट बिदा हुने क्रममा छ । आउँदो शनिबार नेपालीहरुले नयाँ बर्षलाई स्वागत गर्नेछन् । यो बर्षलाई बिदाई गर्नै लाग्दा हामी नेपाली चलचित्र क्षेत्रका लागि वर्ष २०७४ कस्तो रह्यो भनेर समिक्षा सुरु गर्दैछौं । पहिलो श्रृंखलामा हामी चर्चा गर्दैछौं, चलचित्र क्षेत्रमा ठूलो नाम हुनुका बाबजुद यो वर्ष असफल हुन पुगेका स्टारहरुको । यो बर्ष […]

वर्षका ८ फ्लप स्टार: जो बक्स अफिसमा पछारिए

२०७४ साल हामीबाट बिदा हुने क्रममा छ । आउँदो शनिबार नेपालीहरुले नयाँ बर्षलाई स्वागत गर्नेछन् । यो बर्षलाई बिदाई गर्नै लाग्दा हामी नेपाली चलचित्र क्षेत्रका लागि वर्ष २०७४ कस्तो रह्यो भनेर समिक्षा सुरु गर्दैछौं । पहिलो श्रृंखलामा हामी चर्चा गर्दैछौं, चलचित्र क्षेत्रमा ठूलो नाम हुनुका बाबजुद यो वर्ष असफल हुन पुगेका स्टारहरुको । यो बर्ष […]

कोहलपुर एक्सप्रेसको ट्रेलर हिट, ऋचा शर्माको प्रशंसा

केकी अधिकारीले निर्माण गरेको फिल्म कोहलपुर एक्सप्रेसको ट्रेलरलाई मन पराइएको छ । फिल्मको ट्रेलर यतिबेला यूट्यूवमा नेपालको नम्बर १ ट्रेन्डिङमा छ । पाँच दिनअघि ट्रेलर रिलिज गरिएको थियो । यसलाई अहिलेसम्म चार लाखभन्दा बढि पटक हेरिएको छ । कमेडीप्रधान फिल्मको ट्रेलर पनि कमेडी संवादले भरिएको छ । फिल्ममा तीन नायिकाहरु केकी अधिकारी, पि्रयंका कार्की र […]

ऋचा जी, अलिकति मिडिया मैत्री बन्ने कि ?

नायिका ऋचा शर्माले आज आयोजित चलचित्र ‘कोहलपुर एक्सप्रेस’को पत्रकार सम्मेलनमा मिडियासँग गुनासो गरिन् । आफू एउटा अन्तर्राष्ट्रिय अवार्डमा नोमिनेसनमा परेको खबर मिडियामा नआएकोमा उनी दुखी थिइन् । ऋचा हालै एउटा सर्ट फिल्मबाट ‘क्वीन्स वल्र्ड फिल्म फेस्टिबल’मा नोमिनेसनमा परेकी रहिछन् । यो कुरा आफूले फेसबुकमा हाले पनि मिडियाले कभर नगरेको उनको भनाई थियो । मिडियामा नकारात्मक […]

बाटोमा हिँड्दा ७ पटक हजारको नोट भेटेँः ऋचा शर्मा

नायिका ऋचा शर्मा आफ्नो आगामी फिल्म ‘केसरी’ लाई लिएर निकै उत्साहित छिन् । ‘हरर’ जनराको यो फिल्ममा उनको रुपरंग डरलाग्दो देखिन्छ । आफ्नो फिल्मले दर्शकलाई तर्साउछ भन्नेमा विश्वस्त छिन् उनी । ऋचा नेपाली चलचित्रकी चुजी नायिकाको रुपमा चिनिन्छिन् । उनले धेरैवटा राम्रा फिल्म पाएकी छिन् र दमदार अभिनय पनि देखाएकी छिन् । यो पटक ऋचासँग […]

‘फेरि फेरि’मा अर्पणको एक्सन, ऋचाको भूमिका के ?

पुरन थापाको लेखन, निर्माण र निर्देशनमा तयार भैरहेको चलचित्र ‘फेरि–फेरि’को ८५ प्रतिशत छायांकन सकिएको छ । कमेडी कथामा तयार भैरहेको यो चलचित्रको छायांकन माघको तेश्रो सातादेखि सुरु भएको थियो । चलचित्रमा अर्पण थापा, ऋचा शर्मा, पुरन थापा, धर्मेन्द्र आचार्य, निक शर्मा, ओमप्रतिक गुरुङ, लय संग्रौला, रश्मी पाण्डे, ध्रुव कोइराला, एलिना बास्कोटा, सोनीका बास्तोला, राम बुढाथोकी […]

‘कोहलपुर एक्सप्रेस’को शिर्ष गीत रिलिज

चलचित्र ‘कोहलपुर एक्सप्रेस’को शिर्ष गीत सार्वजनिक भएको छ । यसअगाडि सार्वजनिक भएका २ वटा गीत कमजोर भएपनि यो गीत पावरफूल छ । कालिप्रसाद बाँस्कोटाको स्वर र संगीत समावेश गरिएको गीत रोचक छ । निर्माणपक्षले भिडियो तयार पारिनसकेका कारण अहिले लिरिकल भिडियो मात्र सार्वजनिक गरेको हो । लिरिकल भिडियोमा चलचित्रमा समावेश केहि तस्बिरहरु प्रयोग गरिएको छ […]

ऋचा शर्माको सुनकेशरीमा ‘भुत’को कथा

नायिका ऋचा शर्माको लगानी समेत रहेको चलचित्र ‘सुनकेशरी’को टिजर सार्वजनिक भएको छ । यस चलचित्रको सम्पूर्ण छायाङकन अष्ट्रेलियामा गरिएको छ । अर्पण थापाको निर्देशन रहेको यस चलचित्रमा सन्नी ढकाल, रविन्द्र झालगायतको कलाकार रहेका छन् । आउदो जेठ ११ मा प्रदर्शन हुने यस चलचित्रमा एउटा पुरानो दरवारमा रहेको ‘भुत’को कथा समेटिएको देखिनेछ । 

‘कोहलपुर एक्सप्रेस’मा छल्कियो केकी र विनोदको प्रेम

नायिका केकी अधिकारी वैशाख १४ गतेबाट रिलिज हुने चलचित्र ‘कोहलपुर एक्सप्रेस’लाई लिएर उत्साहित छिन् । यो चलचित्र लोकलयको गीत रिलिज भैसकेको छ । निर्माणपक्षले चलचित्रमा समावेश दोश्रो गीत सार्वजनिक गरेको छ । ‘अब मनसँग मन’ बोलको गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत, सुगम पोखरेल र अन्जु पन्तको स्वर छ । यो रोमान्टिक नम्बरमा चलचित्रका मुख्य […]

‘फेरि फेरि’मा ऋचा र अर्पणको जोडी

चलचित्र ‘फेरि फेरि’को घोषणा भएको छ । काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा कमेडी कथामा बन्ने चलचित्र निर्माणको घोषणा गरियो । सो सममया चलचित्रको निर्माण कम्पनी माता बसुन्धरा मुभिजले चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेललाई सम्मान समेत गरेको थियो । यो चलचित्रमा नायिका ऋचा शर्मा र नायक अर्पण थापाको मुख्य भूमिका रहनेछ । साथमा बिकास चापागाई, […]

‘चङ्गाचेट’मा दीपेन्द्रले लिए २५ लाख, आयुष्मान र ऋचा मुख्य भूमिकामा

नायकहरुको पारिश्रमिक बढिरहेको समयमा अहिले केहि निर्देशकको पारिश्रमिक समेत महंगो हुन थालेको छ । निर्देशक रामबाबु गुरुङ, निश्चल बस्नेतले २५ लाख पारिश्रमिक लिएर चलचित्र निर्देशन गरेको खबर नयाँ रहेन । अब, अर्का सफल निर्देशक दीपेन्द्र के खनालले पनि २५ लाख पारिश्रमिक लिएर नयाँ चलचित्रको निर्देशन गर्दैछन् । माधव वाग्लेको निर्माणमा बन्न लागेको नयाँ चलचित्र ‘चङ्गाचेट’का […]

‘इकु’को ‘फिर्के’ रिलिज

वुद्दिसागरको चर्चित पुस्तक ‘फिरफिरे’बाट नाम राख्न खोजेपनि अन्त्यमा कलाकार तथा निर्माता सुलेमान शंकर ‘इकु’ले चलचित्रको नाम ‘फिर्के’ राखेका थिए । ‘इकु ब्याक अगेन’बाट भोगेको नमिठो घाटालाई उनी, यो चलचित्रबाट उठाउन चाहन्छन् । इकुको आशामा रहेको चलचित्र ‘फिर्के’ आजबाट देशभरका हलमा रिलिज भएको छ । रवि डंगोलको निर्देशनमा तयार भएको चलचित्रमा सुलेमान शंकर, अर्पण थापा, ऋचा […]

प्रेमदेखि लफडाको प्रश्नमा ऋचाको जवाफ-‘नेक्स्ट क्वेइसन प्लिज’

चलचित्र ‘फिर्के’मा नायिका ऋचा शर्मासँग काम गर्नु आफ्ना लागि सबैभन्दा खराब अनुभव भन्दै केहि समय अगाडि नव-नायिका क्रिस्टिना पौडेलले स्टाटस लेखिन् । स्टाटस लेखेपछि कुनै न कुनै कारणले हटाउनु, नेपाली कलाकारका लागि कुनै नयाँ कुरा होइन । क्रिस्टिनाले पनि स्टाटस हटाइन् । तर, उनले स्टाटस हटाउनु अगाडि नै अधिकांश मिडियामा त्यो सुरक्षित भैसकेको थियो । […]