Comments Add Comment

एकादशी

List Grid
उत्पत्तिका एकादशी : अरूभन्दा के छ फरक ?

काठमाडौं । हिन्दु पञ्चाङ्ग अनुसार एकादशी तिथि एउटा पवित्र तिथि हो । व्रत, उपासना एवं उपवासको लागि महत्वपूर्ण तिथिको रुपमा मानिन्छ । सामान्यतया पञ्चाङ्गले एक महिनामा दुई वटा एकादशीको व्यवस्था गरेको छ । एकादशीमा उपवास बस्नेहरु हरेक महिनामा दुई दिन नुन र बिटुलो अन्न नखाएर व्रत बस्ने गर्छन् । तर यही रितले हरेक वर्ष २४ […]

एक वर्षका २६ एकादशी, कुन व्रत केका लागि बसिन्छ ?

काठमाडौं । हिन्दुधर्मालम्बीहरुले बुधबार र बिहीबार हरिबोधनी एकादशी पर्व मनाउने गरेका छन् । बिहीबार एक घडीमात्रै हरिबोधनी पर्व रहेकोले कतिपयले बुधबार नै एकादशी व्रत बस्ने गरेका छन् भने धेरैले बिहीबारको लागि यो पर्व मान्ने गरेका छन् । अहिलेको यो एकादशीबाट भगवान् विष्णुलाई जगाउने एकादशीको रुपमा चिनिन्छ । ४ महिनाअघि शयनको लागि समुद्रमा पुगेका भगवान विष्णु […]

एकादशीमा उपवासको फाइदा र विज्ञान

आज ठूलो एकादशी अर्थात हरिबोधनी एकादशी । धार्मिक, सामाजिक हिसाबले मात्र होइन, वैज्ञानिक हिसाबले पनि यसले खास अर्थ राख्छ । हरेक ४० देखि ४८ दिनमा मानव शरीर मन्डल नामक एक चक्रबाट गुज्रन्छ । यही चक्रमा यस्तो खास तीन दिन आउँछ, जुनबेला शरीरलाई भोजनको आवश्यक्ता पर्दैन । यदी हामीले यस दिनको पहिचान गर्न सक्यौ भने खानपिनको […]