Comments Add Comment

एकीकृत सेवा कार्यालय

List Grid
पोखरा महानगर : महाशाखा खोज्न महाभारत, एकीकृत सेवा कार्यालय कागजमा सीमित

२९ माघ, पोखरा । पोखरा-१६ का हरि आचार्य सामाजिक विकास महाशाखाको काम लिएर पोखरा महानगरपालिका कार्यालय न्युरोड पुगे । जुन बिल्डिङमा हप्ता दिनअघिसम्म महाशाखा थियो, त्यहाँ पुग्दा महाशाखा देखिएन । सोधपुछ गरेपछि बल्ल उनले थाहा पाए, सामाजिक विकास महाशाखा त सिर्जनाचोकमा सरिसकेको रहेछ । महानगरले नै निर्माण गरेको व्यापारिक भवन सिर्जनाचोकमा महाशाखा सरेको हो । […]