Comments Add Comment

एक्स्कर्स

List Grid
एक्स्कर्सको नयाँ डीजी म्याक्स थ्रीई ब्याक्होलोडर सार्वजनिक

नेपालको लागि एक्स्कर्स मसिनको आधिकारिक विक्रेता आइएमई अटोमोटिभ्स् प्रालिले एक्स्कर्सको हेभी इक्यूपमेन्ट सेगमेन्टमा नयाँ मसिन डीजी म्याक्स थ्रीई ब्याक्होलोडरको बिक्री खुल्ला गरेको छ। नयाँ मसिन अत्याधिक कार्यक्षमतासहित अपरेटरलाई काम गर्न सजिलो होस् भनेर ठूलो क्याबिनको साथमा छ। डीजीम्याक्स थ्रीइ ब्याक्होलोडरमा अगाडिको बोनेट हुडलाई इटालियन क्याबिन डिजाइनबाट साभार गरी विशेष आकर्षक बनाइएको छ। रात्रीकालीन समयमा काम […]